जेष्ठ ४, २०८२ शनिबार

कमल गाउँपालिकाको अध्यक्षमा भीम राई, उपाध्यक्षमा उषा भण्डारी

दमक – नेकपा एमालेले झापाको कमल गाउँपालिकाको अध्यक्षमा भीम राई र उपाध्यक्षमा उषा भण्डारीलाई उम्मेद्वार बनाउने निर्णय गरेको प्रदेश इन्चार्ज देवराज घिमिरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : बैशाख १०, २०७९ शनिबार  ७ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]