जेष्ठ १, २०८२ बुधबार

लिङ्देनको गाउँबाट प्रसाईंले गरे साङ्लोमा बाँधिएका बस्नेतको उद्दार

बिर्तामोड– एमाले केन्द्रीय सदस्य एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंले साङ्लोमा बाँधिएका युवकको १० वर्षपछि उद्दार गर्नुभएको छ ।

झापाको हल्दीबारी गोल्धापका २८ वर्षीय केशव बस्नेतको आइतबार निवासमै गएर उद्दार गर्नुभएको हो । प्रसाईंले गत वर्ष पनि खर्चको अभावमा उपचार गर्न नसकी घरमै फलामे साङ्लोमा बाँधिएका एक मानसिक बिरामी हल्दिबारीका २३ वर्षीय गंगाप्रसाद ढकालको उद्धार गर्दै बीएन्डसी अस्पतालमा निःशुल्क उपचार गर्नुभएको थियो । गोल्धाप राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गाउँ हो ।

प्रकाशित मिति : बैशाख २५, २०७९ आईतबार  ५ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]