बैशाख ३०, २०८२ मंगलबार

निर्वाचनको सम्पूर्ण तयारी पूरा : आयोग

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज (बिहीबार) आयोजित नियमित पत्रकार सम्मेलनमा भने, ‘निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ वैशाख ३० गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ ।’

प्रकाशित मिति : बैशाख २९, २०७९ बिहीबार  ६ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]