जेष्ठ २, २०८२ बिहीबार

वेपत्ता तारा एयर दुर्घटनाग्रस्त अवस्थामा फेला, शव चिन्नै नसक्ने अवस्था

काठमाडौं । आइतबार बिहानदेखि बेपत्ता रहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा थसाङ २ मुस्ताङको भीरमा फेला परेको छ ।

नेपाली सेनाको टोलीले जहाज थसाङ २ मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए । सिलवालका अनुसार कोही पनि जिवित छैनन् ।

सो जहाज स्थानीयबासीले देखेरे खवर गरेका थिए । सूचना अनुसार जहाजमा धनुषाका एकै परिवार ६ जना सवार रहेका थिए ।

प्रकाशित मिति : जेष्ठ १६, २०७९ सोमबार  ९ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]