जेष्ठ ७, २०८२ मंगलबार

झापामा एकै दिन १७ जनामा कोरोना पुष्टि

बिर्तामोड । झापामा आज १७ जनामा कोरोना पुष्टि भएको छ । त्यसमध्ये १३ अन्य देशका रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार ३०७ जनाको कोरोना परीक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोड, बुद्धशान्ति र विर्तामोडमा १-१ जना महिलामा कोरोना पुष्टि भएको छ । यस्तै, भद्रपुरका १ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : श्रावण १, २०७९ आईतबार  ६ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]