तस्वीरमा बनियानीको पार्टी प्रवेश कार्यक्रम
बिर्तामोड । राप्रपा,काङ्ग्रेस र माओवादी पार्टी परित्याग गर्दै कचनकवलमा १५ सयभन्दा बढी एमाले प्रवेश गरेका छन् । राप्रपाको प्रभाव क्षेत्र मानिएको सो ठाउँमा एमालेले शक्ति प्रदर्शन गरेको छ । हेर्नुस् तस्वीरमा

प्रकाशित मिति : भाद्र २, २०७९ बिहीबार ७ : ३७ बजे