माओवादीका प्रदेश सदस्य बिद्यानन्दसहित सयौ एमाले प्रवेश
गौरीगन्ज । माओबादीका १ नम्बर प्रदेश कमिटी सदस्य बिद्यानन्द राजबन्शी सहित सयौं नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई स्वागत गरेका छन् । गौरीगन्जमा अहिले बृहत् पार्टी प्रबेशको कार्यक्रम चलिरहेको छ । पार्टी प्रबेश गराइसके पछि अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् ।











