जेष्ठ १२, २०८२ आईतबार

बिर्तामोड सोमबार पनि खुल्ला हुने

बिर्तामोड । हरेक सोमबार बन्द हुँदै आएको बिर्तामोड चाडवाडभर खुल्ला गरिने भएको छ । बिर्तामोड उधोग बाणिज्य संघले सूचना जारी गर्दै भदौ २६ देखि कार्तिक १४ गतेसम्म सोमबार बजार राख्ने जनाएको छ ।

दशै,तिहार र छ्ठ पर्बको अवधिभर सोमबार बजार खुल्ला राख्ने बाणिज्य संघका महासचिव अर्जुन कुमार मैनालीले जानकारी दिए । संघको सूचनामा सर्वसुलभ दररेटमा बिक्रीवितरण गर्न समेत आग्रह गरिएको छ ।

प्रकाशित मिति : भाद्र १९, २०७९ आईतबार  २ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]