जेष्ठ १८, २०८२ शनिबार

‘जनताको पक्षमा काम गर्छौँ’

काठमाडौं । नेकपा(एमाले)का महासचिव शङ्कर पोखरेलले देशको विकास र समृद्धि चाहने सबै देशभक्त, प्रगतिशीललाई एमालेको झण्डामुनि गोलबन्द हुन आह्वान गर्नुभएको छ ।

एमालेको नीति, नेतृत्व र गन्तव्यका हिसाबले स्पष्ट रहेको बताउँदै उहाँले आफूहरूले देशको विकास र जनताको हितमा काम गर्न चाहेको बताउनुभयो । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज आयोजित कार्यक्रममा उहाँले एमालेले मात्र नागरिकता विषयमा राष्ट्रिय सहमतिको आधार तयार गरेर सामाधान गर्न सक्ने पार्टी भएको दाबी गर्नुभयो । उहाँले प्रगतिशील शक्ति एक ठाउँमा आएर बलियो शक्ति निर्माण आवश्यक रहेको भनाइ राख्नुभयो ।

प्रकाशित मिति : आश्विन ८, २०७९ शनिबार  ८ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]