जेष्ठ ३, २०८२ शुक्रबार

झापा क्षेत्र नं.१ (क) मा कोइरालाको उम्मेदवारी

बिर्तामोड । नेकपा एमालेले केन्द्रीय सदस्य रविन कोइरालालाई प्रदेशको उम्मेदवार बनाउने निर्णय गरेको छ । कोइरालाले संघको उम्मेदवारमा आकांक्षा देखाए पनि उनलाई पार्टी निर्णय अनुसार प्रदेशमा उठाउने निर्णय गरेको सार्वजनिक भएको छ ।

झापा १ बाट पार्टीका स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नी खरेललाई प्रतिनिधिसभाको उम्मेदवार बनाइएको छ । कोइराला पार्टीको निर्णय बमोजिम प्रदेशको उम्मेदवार बनेका छन् । उनी झापा क्षेत्र नं. १ (क) मा चुनावी प्रतिष्पर्धा गर्दैछन् ।

प्रकाशित मिति : आश्विन २२, २०७९ शनिबार  ८ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]