असार २०, २०८२ शुक्रबार

झापा १ को गणना : विहान ८ बजेको सर्वदलीय बैठकपछि थाल्ने

इटाभट्टा । हिजो सम्पन्न आम निर्वाचनको मतगणा शुरु गरिने भएको छ । झापा क्षेत्र नं. १ को मतगणना आज विहान ८ बजेको सर्वदलीय बैठकपछि शुरु गरिने निर्वाचन अधिकृत टंकबहादुर महतले बताए ।

सबै मतदान केन्द्रबाट संकलन भएका मतपेटिका बुझ्ने काम नै राति २ बजेसम्म लागेको उनले बताए । अहिले भने अहिले ८ बजे सर्वदलीय बैठक बोलाईएको छ त्यसपछि मतगणना शुरु हुन्छ ।’

प्रकाशित मिति : मंसिर ५, २०७९ सोमबार  ७ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]