असार २०, २०८२ शुक्रबार

कांग्रेसको अग्रता कायमै, माधव नेपालको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा पछाडि

बिर्तामोड । आइतवार सम्पन्न निर्वाचनको जारी मत गणनामा अनुसार आज विहान साढे ९ बजेसम्म नेपाली कांग्रेस ३ सिटमा निर्वाचित भइसकेको छ । परिणाम अनुसार कांग्रेसको ४६ मा अग्रता कायम रहेको छ । कांग्रेसले पहिलो स्थाल हासिल गरिहरेको छ ।

यस्तै, नेकपा एमालेले हालसम्म १ जितेको छ । ३६ सिटमा अग्रता हासिल गर्दै नेकपा एमाले दोस्रो स्थानमा छ ।
माओवादी केन्द्र १२, राष्ट्रिय स्वतन्त्र पार्टी ११, राप्रपा ६ र नेकपा एस ७ सिटमा अग्रता कायम गरिरहेका छन् । नेकपा एस राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा कम सिटमा अग्रता हासिल गरिरहेको छ ।

प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार  ९ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]