जेष्ठ ६, २०८२ सोमबार

प्रदेश १ को नाम ‘कोशी’ पारित

विराटनगर । प्रदेश १ को नाम कोशी प्रदेश होस् भनी गरिएको प्रस्ताव प्रदेश १ सभाले पारित गरेको छ । अब कोशी प्रदेशको विषयमा सभामा छलफल हुने छ ।

एमालेका प्रदेश सभा सदस्य राम राना मगर प्रस्तावक रहेको कोशी नामको प्रस्ताब ध्वनी मतले पारित भएको हो ।

समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले राखेको प्रस्ताबमा राजेन्द्र राईले धारणा राखेपछी सभामुख बाबुराम गौतमले प्रस्ताब पारित गर्ने पक्ष र विपक्षमा ध्वनी मत जाहेर गर्न भनेका थिए । कोशीको प्रस्ताबमा ध्वनी मत आएपछी किराँत लिम्बुवान सगरमाथा प्रदेसको नामको प्रस्ताब प्रदेस सभाले अस्विकृत गरेको छ ।

प्रकाशित मिति : फाल्गुन १७, २०७९ बुधबार  ३ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]