जेष्ठ २, २०८२ बिहीबार

विन नेपाल लघुवित्तले लाभांश नदिने

काठमाडौ, ११ माघ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले  सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।

लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट कुनैपनि लाभांश वितरण नगर्ने भएको हो । यस संस्थाको माघ १० गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । संस्थाले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : माघ ११, २०८० बिहीबार  १२ : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]