बैशाख २७, २०८२ शनिबार

केपी ओलीको गलामा १०१ किलोको माला

रौतहट २५ माघ।  रौतहटको गरुडामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई १०१ किलोको फूलको माला लगाएर स्वागत गरिएको छ ।

नेकपा एमालेको रौतहटको १०औँ  जिल्ला अधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागी अध्यक्ष ओलीलाई १०१ किलोको माला लगाएर एमाले जिल्ला कमिटी रौतहटले स्वागत गरेको हो। गरुडास्थित श्रीराम सुगर मिल्सको प्राङ्गणमा एमालेको १०आँै जिल्ला अधिवेशन सुरु भएको छ ।

 

प्रकाशित मिति : माघ २५, २०८० बिहीबार  ६ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]