असार १७, २०८२ मंगलबार

संसदीय समितिमा गृह मन्त्री लामिछाने उपस्थित हुदैँ

काठमाडौं, १४ चैत । संङघीय संसदको बैठकमा गृह मन्त्री रबि लामिछाने उपस्थिति हुदैँछन् ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपस्थित हुन लागेका हुन् ।

समितिको आज बुधबार बिहान ११ बजे बैठकमा उपप्रधानमन्त्री लामिछानेलाई बोलाइएको छ । समितिको सचिवालयका अनुसार सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : चैत्र १४, २०८० बुधबार  ७ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]