असार १६, २०८२ सोमबार

मेचीनगरमा भेटिएको अजिङ्गर पाँचपोखरीमा छोडियो

बिर्तामोड । झापाको मेचीनगर–७ स्थित सतिघट्टामा ९ फिट लामो अजिङ्गर फेला परेको छ । मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलको नेतृत्वमा अजिङ्गरको उद्धार गरी बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वनमा लगेर छाडिएको छ ।

उक्त वयस्क अजिङ्गर लगभग १० केजी तौलको रहेको छ । चिया बगानमा अजिङ्गर फेला परेपछि सतिघट्टाका स्थानीय सोम लुइँटेलले खबर गरेको समाजका अध्यक्ष खरेलले बताए ।

प्रकाशित मिति : चैत्र २०, २०८० मंगलबार  ६ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]