बैशाख २५, २०८२ बिहीबार

राप्रपाले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ ।

बिहीबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले मागेको विश्वासको मतको विपक्षीमा मत दिने निर्णय गरेको सांसद धवलशमशेर राणाले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले भोलि, शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत लिंदैछन् ।
एमाले, कांग्रेस लगायतका दलहरुले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप नै जारी गरिसकेको छ ।

प्रकाशित मिति : असार २८, २०८१ बिहीबार  ४ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]