बैशाख २५, २०८२ बिहीबार

ओलीलाई प्राधनमन्त्री बनाउने प्रस्ताव लिएर कांग्रेस एमाले शीत निवास जाँदै

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर राष्ट्रपति समक्ष जाने भएका छन् ।

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतलले ओली संविधानको धारा ७६ (२) अनुसार नै प्रधानमन्त्री हुनेमा कुनै समस्या नरहेको बताए ।

त्यस्तै, एमालेका नेता सूर्य थापाले शीतल निवासमा लैजाने प्रस्तावमा हस्ताक्षर भइसकेको बताएका छन् ।

प्रकाशित मिति : असार २९, २०८१ शुक्रबार  ६ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]