जेष्ठ ७, २०८२ मंगलबार

सहकारी ठगी प्रकरणमा छविलाल जोशी पक्राउ

काठमाडौं, ६ असोज । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ गर्नु भएको छ ।

गोरखा मिडियाका संचालक समेत रहनु भएका जोशीलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा जोशीसहित गोरखा मिडियाका जीबी राई, कुमार रम्तेल र तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रचलित कानुन अनुसार कारवाही गर्न सिफारिस गरेको थियो ।

प्रकाशित मिति : आश्विन ६, २०८१ आईतबार  ५ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]