जेष्ठ ६, २०८२ सोमबार

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । उनलाई प्रहरीले आजै निजी निवासबाट पक्राउ गरेको थियो । प्रसाई साइवर मुद्धामा पक्राउ परेका हुन् ।

प्रकाशित मिति : आश्विन ६, २०८१ आईतबार  ७ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]