बैशाख २६, २०८२ शुक्रबार

क्यानडामाथि ओमानको ८ विकेटको जित

काठमाडौँ । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत ओमानले क्यानडालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा ओमानले क्यानडालाई ८ विकेटले पराजित गरेको हो ।

क्यानडाले दिएको १०७ रनको लक्ष्य पछाएको ओमानले १५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि यस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले १९.५ ओभरमा अल आउट हुदै १०६ रन बनाएको थियो ।

योसँगै त्रिकोणात्मक सिरिजमा नेपालसहित क्यानडा र ओमानले आफ्ना २-२ खेलमा एक एक जित र एक एक हार बेहोरेका छन् । अब आज सिरिजको अर्को खेलमा नेपाल र क्यानडा खेल्दै छन् ।

प्रकाशित मिति : आश्विन १५, २०८१ मंगलबार  ७ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]