जेष्ठ २, २०८२ बिहीबार

बाह्रदशीका ठाकुरको हत्यापछि घरभित्र पुरेको आशंका, प्रहरीले थाल्यो उत्खनन्

बिर्तामोड । झापाको बाह्रदशी–६ मा प्रहरीले हत्यापछि शव पुरिएको हुन सक्ने आशंकामा उत्खनन् गरिरहेको छ ।


तीन महिनादेखी हराइरहेका २१ वर्षीय युवा राजेश ठाकुरलाई हत्या गरेर पुरिएको हुन सक्ने आशंकामा प्रहरीले छिमेकीको घरको आगन र कोठामा उत्खनन् सुरु गरेको हो ।

प्रहरीले युवाको खोजविन गरिरहेको अवस्थामा बयानका आधारमा उत्खनन् गरेको बुझिएको छ । युवाको हत्या आशंकामा अनुसन्धान भइरहेको थियो । उत्खनन्का क्रममा नुनको पोकाहरु भेटिएको छ । प्रहरीले छिमेकीको घरमा उत्खनन् गरिरहेको छ । अपडेट

प्रकाशित मिति : आश्विन १७, २०८१ बिहीबार  ७ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]