बैशाख २७, २०८२ शनिबार

रवि लामिछाने पक्राउ

काठमाडौं, २ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्नुभएको छ ।

उहाँलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरेको हो ।

आज कास्की जिल्ला अदालतले लामिछानेविरूद्व पक्राउ पुर्जी जारी गरेको थियो । लामिछानेलाई आजै कास्की लगिने छ ।

सहकारी ठगी छानबिन समितिले सहकारी ठगी गरेर गोर्खा मिडिया नेटवर्कमा ल्याएको रकम खर्च गर्नमा लामिछाने दोषी रहेको ठहर गरेको थियो ।

प्रकाशित मिति : कार्तिक २, २०८१ शुक्रबार  ६ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]