बैशाख २३, २०८२ मंगलबार

जसपा नेपालको झापा जिल्ला समिति पुनर्गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको झापा जिल्ला समिति पुनर्गठन भएको छ ।

शत्रुधन चौधरीको अध्यक्षतामा जिल्ला समिति पुनर्गठन गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

समितिको उपाध्यक्षमा रविलाल ताजपुरिया र साबित्रीकुमारी राजवंशी, सचिवमा विकास महतो, उपसचिव आकाश लावती र कोषाध्यक्षमा नूतन झा चयन भएका छन् ।

जिल्ला समितिको सदस्यहरू लुखीराम मुर्मु, जीतबहादुर राई, राजेन्द्र दियाली, गोपाल ताजपुरिया, राजेश राजवंशी, रञ्जना ढुङ्गाना, जयनारायण राजवंशी, गुणराज राई रहेका छन् ।

प्रकाशित मिति : कार्तिक १५, २०८१ बिहीबार  ६ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]