बैशाख २३, २०८२ मंगलबार

अनुसन्धानलाई सहयोग गर्छु : पूर्वमन्त्री अधिकारी

विराटनगर । जापान काण्डमा मुछिएपछि पक्राउ परेका कोशीका निवर्तमान मन्त्री लिलावल्लभ अधिकारीले प्रहरीलाई सहयोग गर्ने बताएका छन् ।

डेराबाट प्रहरीले पक्राउ गरि उनलाई विराटनगर विमानस्थलमा लैजानु अघि उनले आफू कानुन मान्ने मान्छे भएको बताए । उनले भने, ‘म कानुन मान्ने मान्छे हो मैले अनुसन्धानमा सहयोग गर्नु पर्छ । उनले संक्षिप्त प्रतिक्रिया दिँदै आफूलाई फसाइएको बताए ।

‘गल्तीले गर्दा दलालको फन्दामा परे ।,’ उनले भने, ‘अनुसन्धानलाई पूर्णता दिन म आँफै जाने तयारीमा थिए ।’

प्रकाशित मिति : कार्तिक २५, २०८१ आईतबार  २ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]