बैशाख २०, २०८२ शनिबार

अर्जुनधारा जलेश्वरधाममा सरसफाई

अर्जुनधारा । झापाको अर्जुनधारा जलेश्वरधाममा सशस्त्र प्रहरीले सरसफाई गरेको छ ।

बालाचतुर्दशीको अवसर पारेर भोली शनिबारबाट धाममा ४२ औं अनुष्ठान हुँदैछ । अनुष्ठानको पूर्व सन्ध्यामा आज सशस्त्र प्रहरीले सरसफाई गरेको हो ।

बिश्वशान्ति तथा पितृ उद्धारको कामनासहितच १०८ अष्टोतरशत आयोजना गर्न लागिएको अनुष्ठानको सम्पूर्ण तयारी समपन्न भएको धाम समितिले जनाएको छ ।

प्रकाशित मिति : मंसिर ७, २०८१ शुक्रबार  ११ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]