बैशाख २८, २०८२ आईतबार

दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, ९ मंसिर । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

आज दोस्रो पटक म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराएको थियो । न्यायाधीश कमला पौडेलको इजलासले थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । प्रहरीले उनीमाथि ५ वटा कसुरमा अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : मंसिर ९, २०८१ आईतबार  ६ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]