जेष्ठ १, २०८२ बुधबार

उप निर्वाचन शान्तिपुर्ण रूपमा जारी

काठमाडौं, १६ मंसिर।स्थानिय तहको उपनिर्वाचनका लागि मतदान जारी रहेको छ । आइतबार बिहान ७ बजेदेखि सुरू भएको  मतदान शान्तिपुर्ण रूपमा जारी रहेको छ ।

४१ पदका लागि हुन लागेको  निर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा रहेको निर्वाचन आयोगले जनाएको छ।

जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४३ पदका लागि निर्वाचन हुदैछ ।

यसअघि नै तीन जना उम्मेद्वर  भने निर्विरोध निर्वाचित भएसँगै आइतबार ४१ पदमा मात्रै निर्वाचन हुदैँछ ।

 

प्रकाशित मिति : मंसिर १६, २०८१ आईतबार  ९ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]