जेष्ठ ७, २०८२ मंगलबार

झापासहित देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस

बिर्तामोड। झापासहित देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको छ । कही समय भूकम्पको कम्पन गएको हो । भूकम्पको धक्काले कतिपय ठाउँमा नागरिकहरु सडकमा निस्किएका छन् ।

केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् । केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो ।

प्रकाशित मिति : पुष २३, २०८१ मंगलबार  ७ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]