बैशाख २६, २०८२ शुक्रबार

केपी ओली कपमा आज दुई खेल हुदै

काठमाडौँ । जारी केपी ओली कप अन्तर्गत आज दुई खेल हुदै छन् । आज पहिलो खेल त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच खेल हुदै छ ।  यो खेल बिहान साढे ११ बजेदेखि एन्फा कम्प्लेक्समा हुने छ ।

त्यस्तै दोस्रो खेल केपी ओली एफसी र न्यूरोड टिमबीच हुने छ ।  यो खेल अपराहन्न ३ बजेदेखि एन्फा कम्प्लेक्समा हुने तालिका रहेको छ ।

यस अघि आइतबार सम्पन्न उद्घाटन खेलमा एपीएफले उज्बेकिस्तानको ब्ल्याक बुल्सलाई टाई ब्रेकरमा पराजित गरेर प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।

प्रकाशित मिति : फाल्गुन १२, २०८१ सोमबार  ७ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]