जेष्ठ ९, २०८२ बिहीबार

मेची आँखा अस्पतालमा अवरुद्ध बीमा सेवा भोलीदेखि सूचारु हुने

बिर्तामोड । मेची आँखा अस्पतालमा मंगलवारदेखि स्वास्थ्य बीमा सेवा सूचारु हुने भएको छ । प्राविधिक कारण रोकिएको सेवा भोलीदेखि नै सूचारु हुने जनाइएको छ ।

अस्पतालले एक सूचना जारी गर्दै प्राविधिक कारण रोकिएको स्वास्थ्य बीमा मार्फत हुने उपचार सेवा फागुन २० गतेदेखि सूचारु गरिने अस्पताल प्रशासनले जनाएको हो ।

प्रकाशित मिति : फाल्गुन १९, २०८१ सोमबार  ८ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]