बैशाख १९, २०८२ शुक्रबार

मेचीनगरको एक प्लाई उद्योगमा आगलागी, निभाउने प्रयास जारी

बिर्तामोड । झापाको मेचीनगर नगरपालिका १४ स्थित मेची ग्यास नजिकै रहेको एक प्लाई उद्योगमा आगलागी भइरहेको छ । केहिवेर देखि आगलागी भइरहेको प्लाई उधोगमा आगो निभाउने प्रयास जारी रहेको छ ।
मेचीनगरको २ वटा दमकलले आगो निभाइरहेको छ । हावा चलिरहेको कारण आगो फैलिने क्रम जारी रहेको स्थानीयले जानकारी दिए ।

प्रकाशित मिति : चैत्र ९, २०८१ शनिबार  ११ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]