जेष्ठ ३, २०८२ शुक्रबार

प्रधानमन्त्री आज स्वदेश फर्कदै

काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदैछन्।

पाँच दिने लामो थाईल्याण्ड भ्रमण तथा बिमेस्टक सम्मेलनमा सहभागी भएर उनी स्वदेश फर्किन लागेका हुन्।

उनी थाई एअरबेजवाट फर्कदैछन् ।

 

 

 

 

प्रकाशित मिति : चैत्र २३, २०८१ शनिबार  ७ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]