बैशाख २३, २०८२ मंगलबार

शिक्षा समितिमा बिधालय शिक्षा बिधेयक माथी छलफल हुने

काठमाडौं, २२ बैशाख । आज संघीय संसदको एक समितिको मात्रै बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरबारमा सो बैठक बस्नेछ ।

जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ः३० बजे बोलाइएको छ । जसअनुसार सो बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उपसमितिको कार्य प्रगति प्रस्तावमाथी छलफल हुनेछ

प्रकाशित मिति : बैशाख २२, २०८२ सोमबार  ७ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]