बैशाख २५, २०८१ मंगलबार

Author: इजलास दैनिक

सहश्रब्दी विकास लक्ष्य हासिल गर्न नेपालले उच्च प्राथमिकता दिएको छ – प्रधानमन्त्री दाहाल

वाशिङ्टन डिसी, २ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसङ्घले आह्वान गरेको सहश्राब्दी विकास लक्ष्य हासिल गर्न नेपाल प्रतिबद्ध रहेको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “सहश्राब्दी विकास लक्ष्य


आज गणेश चतुर्थी पर्व

बिर्तामोड । अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । सत्ययुगमा


यी १०३ प्रकारका औषधि उत्पादन र बिक्री गर्न नपाइने

काठमाडौ – औषधि व्यवस्था विभागले नेपालमा १०३ प्रकारका औषधि उत्पादन तथा बिक्रि वितरणमा रोक लगाएको छ। औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य संगठनद्वारा सिफारिस नगरिएका १०३ प्रकारका एन्टिबायोटिक औषधि र तिनका


संविधान दिवसमा एमालेले राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गर्ने

काठमाडौं – नेकपा एमालेले संविधान दिवस (असोज ३ गते) काठमाडौंको नारायणचौरमा राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गर्ने भएको छ। असोज ३ गते बिहान ७ बजे नारायणचौरको कार्यक्रममा सहभागी भएर राष्ट्रिय झण्डासँग


दुई महिनामा एक खर्ब ३१ अर्ब बजेट खर्च, एक खर्ब ५४ अर्ब राजस्व सङ्कलन

काठमाडौँ, १ असोज – चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती दुई महिनामा सरकारी बजेट खर्च वार्षिक लक्ष्यको सात दशमलव ४९ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार भदौ


तीज पर्वको परम्परा जोगाउनै गाह्रो

काठमाडौँ, १ असोज – आज व्रत बसेर तीज पर्व मनाइरहनुभएकी भक्तपुरकी ४० वर्षीया मीना श्रेष्ठलाई गएको करिब महिनादिनदेखि तीज लागिरहेको छ । तीज आउनु एक महिना अगाडिदेखि नै विभिन्न समूह,


हात्ती रोक्न बाहुनडाँगीमा व्यावसायिक कागतीखेती

झापा, १ असोज – दैनिक हुल बाँधेर आउने जङ्गली हात्तीले धानबाली नष्ट गर्न थालेपछि बैकल्पिक खेतीका कागती खेती सुरु गरिएको छ । मेचीनगर नगरपालिका-४ बाहुनडाँगीका अधिकांश किसानले विकल्पमा कागती खेती


नेप्से परिसूचकमा सामान्य बृद्धि

बिर्तामोड । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव २६ अङ्कले उकालो लागेर एक हजार


स्थगित बिपी साहित्य महोत्सव असोज ३ मा

काठमाडौँ, १ असोज – नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव अन्तर्गतको तेस्रो र अन्तिम दिन (भदौ २६ गते) स्थगित भएको कार्यक्रम असोज ३ गते गर्ने भएको छ । असोज ३ गते


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]