जेष्ठ ५, २०८१ शनिबार

मुख्य समाचार

एमाले झापाको कार्यवाहक अध्यक्षको जिम्मेवारी गिरीलाई

बिर्तामोड । नेकपा एमाले झापाको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष प्रेम गिरीलाई दिइएको छ । अध्यक्ष दिपक कार्कीलाई केन्द्रीय कमिटीमा मनोनित गरेपछि गिरीलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो । केन्द्रीय सदस्य कार्कीले


बिर्तामोडका सन्थाल बालबालिकालाई ढुवानी व्यवसायी खत्रीद्वारा स्वीटर वितरण

बिर्तामोड । झापाका ढुवानी व्यवसायी निर्मल खत्रीले बिर्तामोडका विपन्न परिवारका बालबालिकालाई स्वीटर वितरण गरेका छन् । आज विहान उनले बिर्तामोड-३ का दुई वटा वस्तीमा पुगेर स्वीटर वितरण गरेका हुन् ।


चितवनमा भेटिए ५३ प्रजातिका चरा

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ५३ प्रजातिका चरा भेटिएका छन् । बर्ड एजुकेसन सोसाइटीले हालै गरेको चरा गणनाका क्रममा गत वर्ष नभेटिएका चार प्रजातिका चरासमेत यसपटक भेटिएका


प्रधानमन्त्री दाहाल युगान्डा लागे

काठमाडौँ, ४ माघ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गर्नुभएको छ । उहाँ आज बिहान कतार


‘केपी ओली कप, २०८०’ आगामी फागुन दोस्रो साता

बिर्तामोड । राष्ट्रिय युवा संघ नेपालले आगामी फागुन ११ गतेदेखि १९ गतेसम्म ‘केपी ओली कप २०८०’ को आयोजना गर्ने भएको छ । आज संघले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिता


पुरुषसँग नलडे अधिकार दिँदैनन् : सांसद लक्की गणेश

बिर्तामोड, ३ माघ । कोशी प्रदेशकी सांसद लक्की गणेशले हामीले नलडेसम्म पुरुषले अधिकार दिँदैनन्, त्यसैले अधिकार पाउनका लागि ठोकेर लिनु पर्ने बताएकी छिन् । आज बिर्तामोड स्थित होटल ग्राण्ड प्यासेफिकमा


राजनीतिक क्रान्ति सफल भयो भनेर आरामले सुतेर बस्ने बेला छैन : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारको कारण देश संकटमा परेको बताउनुभएको छ । नेकपा एमाले सिन्धुपाल्चोकले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई बुधबार चौतारा सम्बोधन गर्दै महासचिव पोखरेलले सरकारको


चीनको शहरी क्षेत्रको बेरोजगारी दर ५.२ प्रतिशत कायम

चीन – चीनमा सन् २०२३ मा शहरी बेरोजगारी दर औसतमा ५.२ प्रतिशत रहेको छ । यो दर सन् २०२२ को तुलनामा ०.४ प्रतिशत कम हो । राष्ट्रिय तथ्याङ्क विभाग (एनबीएस) बुधबार


दिल्लीमा कुहिरोका कारण हवाई तथा रेल सेवा प्रभावित

दिल्ली – भारतको राजधानी नयाँदिल्लीमा लगातार चिसो र कुहिरोको कारण दृश्यतामा कमी आएकाले बुधवार बिहान हवाई तथा रेल सेवाहरू प्रभावित भएका छन् । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय (आईजीआई) विमानस्थलका लागि


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]