बैशाख २०, २०८१ बिहीबार

मुख्य समाचार

उपचाररत महिलाको मृत्यू भएपछि मनमोहनमा तनाव

बिर्तामोड । झापाको बिर्तामोडस्थित मनमोहन अस्पतालमा तनाव भएको छ । उपाचारका क्रममा एक जना विरामीको मृत्यू भएपछि विरामी पक्षका आफन्तहरुले अस्पतालमा नारावाजी गरिरहेका छन् । विरामीको उपचारमा लापरबाही भएको आरोप


३२ लाख बजेट ल्याएर पनि प्रअ गुप्ताले नबनाएको भवन

बिर्तामोड । अर्जुनधारा–६ स्थित लक्ष्मी माविको पश्चिम भागमा वर्षौदेखि एउटा संरचना अलपत्र अवस्थामा छ । अलपत्र संरचना पुरा गर्न नसक्दा विद्यालयको स्वरुप नै विरक्त लाग्दो बनेको छ । विद्यालय प्रवेश


उधौली पर्व मनाइँदै

काठमाडौँ, १० पुस : प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु


राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

काठमाडौँ, १० पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । उहाँले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट


नेवार समुदाय आज यःमरी पुन्हि मनाउँदै

भक्तपुर, १० पुस : मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन् । ‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको


चियाको उर्वरभूमिका किसान धानखेतीमा आकर्षित

इलाम – सूर्योदय नगरपालिका–१ मकरजुङका टीकाराम अधिकारीले यस वर्ष पोहोरभन्दा तीन मुरी बढी धान फलाउनुभयो । “अघिल्लो साल १५ मुरी फलेको ठाउँमा यो साल १८ मुरी थन्क्याएँ, चियामा मूल्य छैन,


बिर्तामोडमा पहिलो पटक जुत्ता चप्पल व्यापार महोत्सव शुरु

बिर्तामोड । कोशी प्रदेशमै पहिलो पटक बिर्तामोडमा एक महिने जुत्ता चप्पल महोत्सव शुरु भएको छ । ‘स्वदेशी उत्पादन प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ यही पुष ९ गते सोमवारदेखि


जन्मदिनमा ८० जना विद्यार्थीलाई स्कुल व्याग वितरण

शिवसताक्षी । आफ्नो जन्म दिन साथीभाईहरुलाई भोज खुवाएर तडकभडकका साथ मनाउने प्रचलन चलिरहेका बेला झापा शिवसताक्षी- १० की वडा सदस्य तथा नगर कार्यापालिका सदस्य कोपिला चिमरिया मैनालीले रचनात्मक काम गरेर


स्टेशनरी व्यवसायी महासंघ झापाको अध्यक्षमा सापकोटा

बिर्तामोड । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला कार्यसमिति झापाको आगामी दुई वर्षका लागि शिवसताक्षीका व्यवसायी विनोद सापकोटा अध्यक्ष पदमा निर्वाचित भएका छन् । सापकोटा यसअघि उपाध्यक्ष पदमा थिए


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]