बैशाख २०, २०८१ बिहीबार

मुख्य समाचार

एमाले महासचिवको टोली चीनमा

काठमाडौँ, १८ भदौ – चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रममा रहनुभएका नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल नेतृत्वको टोली विचार आदानप्रदानमा सहभागी भएको छ । टोली आज बिहान जनवादी गणतन्त्र


एसिया कप : नेपालले एक सय रन पूरा

काठमाडौँ, १८ भदौ – एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले एक सय रन पूरा गरेको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ


दोस्रो विकेटको रूपमा भीम आउट

काठमाडौं । एसिया कप- २०२३ मा भारतविरुद्ध नेपालले भीम सार्कीलाई दोस्रो विकेटको रूपमा गुमाएको छ । श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा टस हारेपछि ब्याटिङमा आएको नेपालले भीमलाई व्यक्तिगत सात रनमा गुमाएको


एसिया कप : भारतविरुद्ध ३८ रन बनाएर कुशल भुर्तेल आउट

काठमाडौं । एसिया कपमा नेपालले टेष्ट राष्ट्र भारतविरुद्ध राम्रो सुरुवात गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले साझेदारी बढाउँदै लगेका छन्


राष्ट्रिय युवा संघ मेचीनगरको अध्यक्षमा राजवंशी निर्वाचित

बिर्तामोड । राष्ट्रिय युवा संघ मेचीनगरको अध्यक्षमा सुनिल राजवंशी निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणना अनुसार राजवंशी ८४ मत सहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी सरेश लिम्बुले ६०


कोशी सरकारविरुद्धको रिट मल्ल, चुडाल र सुवेदीको इजलासमा

विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्री उद्दव थापाले लिएको विश्वासको मतविरूद्व सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आज सुनुवाई हुँदैछ । आज पूर्ण इजलासमा मुद्दाको सुनुवाई हुन लागेको हो । न्यायाधीशत्रय सपना


गैर नेपालीलाई नागरिकता बनाइदिने राजवंशी कारागार चलान

बिर्तामोड । झुटा विवरण पेस गरी नेपाली नागरिकता बनाई दिएको मुद्दाका फरार अभियुक्तलाई झापा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ९ नम्बर वडा कार्यालयका तत्कालीन वडा अध्यक्ष


साहित्य चौतारीद्वारा गायक कुवेर राईलाई ‘दीर्घ साधना सम्मान’

झापा- साहित्य संगीत र कलाको संगम साहित्य चौतारी झापाले नेपाली सांगीतिक जगतका बहुप्रतिभाशाली व्यक्तित्व कुवेर राईलाई ‘दीर्घ साधना सम्मान’ प्रदान गरेको छ । इलामको निजी निवासमा पुगेर साहित्य चौतारीले गायक


अवरुद्ध ताप्लेजुङ – काठमाडौँ उडान सुचारु

ताप्लेजुङ, १८ भदौ : नेपाल एयरलाइन्सले करिब तीन महिनापछि काठमाडौँ सुकेटार उडान सुरु गरेको छ । खराब मौसमलगायतका कारण गत जेठ २४ गतेदेखि काठमाडौँ सुकेटार उडान हुन सकेको थिएन ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]