जेष्ठ ४, २०८१ शुक्रबार

मुख्य समाचार

आजदेखि साउने सोमबारको व्रत सुरु

काठमाडौं । चन्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आज सोमबारदेखि सुरु भएको छ । सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चान्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग


झापाबाट केन्द्रीय सदस्यमा जम्मरकट्टेलको उम्मेदवारी घोषणा

बिर्तामोड । नेपााल शैक्षिक पराममर्श संघ (इक्यान) झापाबाट केन्द्रिय सदस्यमा निर्वतमान अध्यक्ष सुमन शर्मा जम्मेरकट्टेलले उम्मेद्वारी घोषणा गरेका छन् । झापा शाखाबाट सर्वसम्मत रुपमा जम्मरकट्टेललाई केन्द्रिय सदस्यमा उम्मेद्वार निर्णय गरिएको


२१० औं भानु जयन्ती : चार विधामा पुरस्कृत गर्ने

मेचीनगर । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले यसवर्ष २१०औँ भानु जयन्तीको अवसरमा चारवटा विधाका व्यक्तित्वहरुलाई पुरस्कृतसहित सम्मान गर्ने भएको छ । प्रतिष्ठानको हालै बसेको सञ्चालक समितिको वैठकले भानु प्रतिभा पुरस्कारबाट खेलकुद


कनकाई पुल छेउबाट २ लाखको कपडा बरामद

बिर्तामोड । भारतबाट भन्सार छलेर नेपाल भित्राइएको साढे २ लाख बढीको लत्ताकपडा प्रहरीले बरामद गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको संयुक्त प्रहरी


बिर्तामोड ७ को नयाँ भवन उद्घाटन

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ को प्रशासनिक भवन उद्घाटन गरिएको छ । आज एक औपचारिक कार्यक्रमका विच वडा नम्बर ७ स्थित पाथिभरा टोलमा नव निर्मित भवनको कार्यक्रमका प्रमुख


कोशीमा तनाव : राजीनामा देलान् त माओवादी सांसद मगरले

विराटनगर : दुई्दुई पटक चुनाव जितेर आउँदा पनि मन्त्री बन्नबाट बञ्चित भएको भन्दै कोशी प्रदेशसभा सदस्य नारायण बुर्जा मगरले पदबाट राजीनामा दिने तयारी गरेका छन् । पार्टीमा दुईदुई पटक चुनाव


बजेट खर्चको स्थिति प्रदेशमा झन् खराब, जेठसम्म ४९ प्रतिशत मात्रै खर्च

काठमाडौँ – चालु आर्थिक वर्ष २०७९- ८० को जेठ मसान्तसम्म प्रदेशहरूको बजेट खर्च आधा मात्रै देखिएको छ । चालु आर्थिक वर्षका लागि प्रदेशहरूले ल्याएको बजेटको आकार रू तीन खर्ब छ


नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

बिर्तामोड । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ३८ अङ्कले उकालो लागेर दुई हजार


‘लामुखट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गरिने

बिर्तामोड । उपत्यकाका स्थानीय तहले ‘लामुखट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने भएका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेङ्गुको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]