जेष्ठ ५, २०८१ शनिबार

मुख्य समाचार

भद्रपुर विमानस्थलबाट चाँदीसहित एक भारतीय महिला पक्राउ

झापा । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट २ किलो ५ ग्राम चाँदीसहित एक भारतीय महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत उत्तराखण्ड देराजुङका ३० वर्षीया तेन्जिङ छिरिङ रहेको जिल्ला प्रहरी कार्यालय


झापाका १५ वटै स्थानीय तहमा एमालेको पालिका अधिवेशन सुरु

बिर्तामोड । नेकपा एमालेले झापाका १५ वटै स्थानीय तहमा पालिका अधिवेशन सुरु गरेको छ । शुक्रवार कमल गाउँपालिकाको अधिवेशन उद्घाटन गरिएको छ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् झापा जिल्ला


झापामा ‘दुव्र्यसनविरुद्ध आमा’ कार्यक्रम प्रभावकारी

झापा । मेचीनगर नगरपालिका–१४ की सदीक्षा थापा (नाम परिवर्तन) १५ वर्षको कलिलो उमेरमै लागुऔषध दुव्र्यसनकी अम्बली बनिन् । कक्षा नौ पढ्दै गरेकी उनी लागुऔषधकै कारण पढाई छाडेर सडकमा पुगिन् ।


बिर्तामोडका वडाध्यक्ष खरेलमाथि आक्रमण गर्नेविरुद्ध इप्रकामा उजुरी

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष अविरलकृष्ण खरेल र कार्यपालिका सदस्य लक्ष्मी खतिवडामाथि आक्रमण भएको छ । उनीहरुले आक्रमणमा संलग्नलाई कानुनी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय


धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र

धरान (सुनसरी), २९ वैशाखः नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले यहाँ कोशी प्रदेशस्तरीय कृषि तथा खाद्य प्रविधि विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरेको छ । धरान उपमहानगरपालिका–१६ मा बनेको केन्द्रको


इलाम र सूर्योदय सेमिफाइनल प्रवेश

इलाम । इलाम नगरपालिका र सूर्योदय नगरपालिका दोश्रो माईजोगमाई अध्यक्षकप आमन्त्रण अन्तरपालिका फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा इलामले माङसेबुङ गाउँपालिकालाई ४–१ गोल अन्तर


चतराधाममा पूर्ण महाकुम्भ मेला सम्पन्न

सुन्दरहरैँचा – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित प्राचीन हरिद्वार चतराधाममा बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला सम्पन्न भएको छ । गत चैत्र २७ गतेदेखि सुरु भएको उक्त बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला


अर्जुनधाराका मेलमिलापकर्तालाई एड्भान्स लेखनसीप तालिम

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा मेलमिलापकर्ताहरुको लागि एड्भान्स लेखनसीप तालिम सञ्चालन गरिएको छ । शुक्रवारबाट सुरु भएको तालिम आइतबारसम्म सञ्चालन हुने छ । अर्जुनधारा नगरपालिकाको आयोजना तथा इजलास मिडिया प्रा.लिको


पूर्वीनाकामा बढ्दो तस्करी : तस्करसम्म किन पुग्दैन प्रहरी ?

नवराज सुवेदी झापा । झापाको पूर्वीनाका अन्तर्गतका विभिन्न सीमा क्षेत्रबाट तस्करी बढिरहेको छ । केही दिनको अन्तरालमा पटक–पटक गरेर लाखौँको अवैध सामान प्रहरीले बरामद गरको छ । अवैध सामान ओसारपसारले


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]