जेष्ठ ६, २०८१ आईतबार

मुख्य समाचार

बिर्तामोडमा यम बराल सांगीतिक साँझ हुने

बितामोड । झापाको बिर्तामोडमा फागुन ११ गते यम बराल सांगीतिक साँझ हुने भएको छ । अर्जुनधारा नगर प्याब्सनको आयोजनामा बिर्तामोडस्थित सिटी सेन्टरमा यम बराल सांगीतिक साँझको तयारी गरिएको हो ।


४० बुँदे माग प्रधानमन्त्रीलाई बुझाएर राप्रपाले सुरू गर्‍यो आन्दोलन

काठमाडौं, ९ फागुन । राप्रपाले सरकारसँग ४० बुँदे माग राख्दै आन्दोलन सुरू गरेको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ४० बुँदे मागसहितको ज्ञापनपत्र बुझाएर आन्दोलन सुरू गरेको सो पार्टीका प्रवक्ता


झापाको बाहुनडाँगीबाट कोशीका मुख्यमन्त्रीको हात्तीमैत्री पदयात्रा शुरु

उदयपुरसम्म अभियान, चार जिल्ला पुग्ने बाहुनडाँगी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले झापाको बाहुनडाँगीस्थित प्रसाद गौडाबाट हात्ती प्रभावित क्षेत्रमा पदयात्रा शुरु गरेका छन् । जीवरजनावर, जंगल, जनतामैत्री जिम्मेवार जनप्रतिनिधि भन्ने


आमाछोरीको हत्यापछि श्रीमानले हरिसिद्धी पुगेर गरे आत्महत्या

काठमाडौं, ९ फागुन । काठमाडौंको स्वयम्भूमा आमा र दुई छोरीको हत्यापछि श्रीमानले आत्महत्या गरेका छन्। नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित एउटा घरमा बुधबार बिहान आमा र दुई छोरीको हत्यापछि श्रीमानले


कांग्रेस महासमिति बैठक : कोशीका १४ जिल्ला सभापतिको १६ बुँदे साझा धारणा

ललितपुर, ९ फागुन : लालितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा कोशी प्रदेशका १४ जिल्ला सभापतिहरुले १६ बुँदामा साझा धारणा राख्नुभएको छ । सम्मेलन केन्द्रको मुख्य हलमा


आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु

बनियानी (झापा) , ९ फागुन – गत शुक्रबार आत्मदाहको प्रयास गरेकी झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडा घलेगाउँकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । आफ्नो र पाँच वर्षीया छोरीको शरीरमा पेट्रोल


बिर्तामोडलाई रात्रीकालिन व्यवसायको वातावरण बनाउछु : लिम्बु

बिर्तामोड । आसन्न बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनमा अर्जुन कुमार मैनाली नेतृत्वको स्वतन्त्र ब्यवसायीक प्यानलबाट उद्योग सचिव पदमा उम्मेद्वारी दिएका बलबहादुर लिम्बु (बिशन) ले बिर्तामोडमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्न पहल


उवा संघमा बौद्धिक नेतृत्वको खाँचो छ : गंगाप्रसाद मैनाली

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरुलाई मत माग्न भ्याईनभ्याई छ । विशेषत दुई प्यानलमा उम्मेदवारी दिएका उनीहरु समूहमा भोट माग्न व्यवसायीहरुको घरदैलोमा घुमिरहेका छन् । उम्मेदवारको


व्यवसायीको पक्षका काम गर्न सक्ने स्वतन्त्र प्यानललाई विजयी गराऔं : पूर्वअध्यक्ष भट्टराई

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराईले स्वतन्त्र व्यवसायिक प्यानललाई विजयी गराउन आग्रह गरेका छन् । उनले व्यवसायीको हितमा काम गर्न सक्ने नेतृत्व स्वतन्त्र प्यानल भएको बताए


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]