जेष्ठ १, २०८१ मंगलबार

झापा

खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

बिर्तामोड । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार


कनकाई र कचनकबलले बनाए राष्ट्रनिर्माता पृथ्वीनारायणको सालिक

चन्द्रकला भण्डारी झापा – झापाको कनकाई नगरपालिका कार्यालय प्रवेश गर्दै हुनुहुन्छ भने सबैभन्दा पहिला ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन’ भन्ने दिव्योपदेश दिने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकले तपाईँको ध्यान आकर्षित


नवजात शिशुको मृत्यु भएपछि आम्दा अस्पतालमा तोडफोड

दमक । लापरबाहीका कारण नवजात शिशुको मृत्यु भएको भन्दै दमकको आम्दा अस्पतालमा आज आक्रोशित समूहले तोडफोड गरेको छ । आक्रोशित भीडले अस्पतालको प्रसूति गृहमा तोडफोड गर्नुका साथै त्यहाँका सिसी क्यामेरा


प्रदेशको नामकरण गर्न प्रदेशसभा सदस्यको जोड

विराटनगर । प्रदेश १ को दोस्रो प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरुले नामकरणमा जोड दिनुभएको छ । अघिल्लो कार्यकालमा नामकरण हुन नसक्दा चौतर्फी आलोचना खेप्नु परेको भन्दै उहाँहरुले नामकरणलाई उच्च प्राथमिकतामा राख्नुपर्ने


दुधे माविमा प्रअ विवादः भित्र नगरप्रमुखसँग सहमति, वाहिर नेविसंघको आन्दोलन

शिवसताक्षी । झापा शिवसताक्षी रहेको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा प्रअ विवाद प्रकरणमा आज नेपाली कांग्रेस सम्बद्ध नेविसंघले शिवसताक्षी नगरपालिकामा आन्दोलन गरेको छ । नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोषन) ले नियम


मेची उवासंघमा चुनाव लाग्यो, एमालेबाट अध्यक्ष-महासचिवको उम्मेदवार तय

मेचीनगर । मेची उद्योग वाणिज्य संघको आसन्न चुनावमा अध्यक्ष पदमा धुलाबारी क्षेत्रका युवा उद्यमी खेम प्रसाई उम्मेद्वार बन्ने भएका छन् । आगामी माघ २१ गते संघको नयाँ नेतृत्व चयनका लागि


प्रधानमन्त्रीलाई २६८ सांसदको समर्थन, विपक्षमा २ मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनलाई विश्वासको मत प्राप्त भएको हो । प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा


झापामा सात उद्योग कारबाहीमा

झापा । झापामा सात उद्योग कारबाहीमा परेका छन् । सरकारले तोकेको मापदण्ड विपरीतका दूषित तथा न्यून गुणस्तरीय वस्तु उत्पादन गर्ने सात उद्योग कारबाहीमा परेको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयका


झापामा ११९ भूमिहीनले पाए जग्गाको धनीपुर्जा

अम्बिका भण्डारी – झापा । झापाको कनकाई, बुद्धशान्ति र गौरादहमा भूमिहीनहरूले राष्ट्रिय भूमि आयोगबाट आफूले वर्षौँदेखि जोतभोग गरेको जग्गाको धनीपुर्जा पाएका छन् । आयोगले हालसम्ममा एक सय १९ वटा धनीपुर्जा


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]