जेष्ठ ५, २०८१ शनिबार

झापा

बिर्तामोडका जनप्रतिनिधिलाई अभिमुखिकरण तालिम

बिर्तामोड । बिर्तामोड नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि दुई दिने अभिमुखिकरण तालिम देखि शुरु भएको छ । व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा, गुनासो दर्ता, घटना दर्ता शिविर तथा स्थानीय सरकार सञ्चालन


शिवसताक्षीका जनप्रतिनिधिलाई स्वागत, अवकाश प्राप्त कर्मचारीको विदाई

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा नवनिर्वाचत जनप्रतिनिधिहरुलाई स्वागत तथा अनिर्वाय अवकाश प्राप्त कर्मचारीहरुलाई विदाई गरिएको छ । नेपाल निजामति कर्मचारी संगठन नगर इकाई समिति शिवसताक्षीले शिवसताक्षीका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत गरेको हो


नेप्से परिसूचक १११ अङ्कले ओरालो

बिर्तामोड । सोमबारदेखि बिहीबारसम्म आइपुग्दा चार कारोबार दिनमा नेप्से परिसूचक १११ अङ्कले ओरालो लागेको छ । बजेट सार्वजनिक भएको दोस्रो दिन अर्थात् जेठ १६ गते सोमबार शेयर बजार ५० अङ्कभन्दा


झापामा प्रहरी अपरेशन : ३० सकेन्डमा मोटरसाईल चोरी गर्न सक्ने गिरोह सार्वजनिक

बिर्तामोड । झापा प्रहरीले झण्डै दुई हप्ताको अपरेशनमा मोटरसाइकल चोरी गर्ने एउटा गिरोहलाई पक्राउ गर्न सफल भएको छ । पक्राउ परेकाहरुलाई आज इलाका प्रहरी कार्यालय अनारमनीमा सार्वजनिक गरिएको थियो ।


झापाका १३ पालिकाको कार्यपालिकाले पाए पूर्णता

विर्तामोड । स्थानीय तह निर्वाचनअन्तर्गत जिल्लाका १३ पालिकाले पूर्णता पाएका छन् भने दुई वटा पालिकाले पूर्णता पाउन बाँकी छ । शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भने निर्वाचन हुन बाँकी रहेको


झापामा एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान

बिर्तामोड । नेकपा एमाले झापाले स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । नेकपा एमालेको तर्फबाट उम्मेद्वार भई निर्वाचनमा विजय हासिल गरेका जनप्रतिनिधिलाई सम्मान गरिएको हो ।


यस्तो हुनेछ तीन दिनको मौसम

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) मौसम विश्लेषण (Meteorological Analysis) हाल नेपालमा स्थानीय वायु र भारतको  उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ।  हाल मौसमको अवस्था (Present Weather Status) हाल प्रदेश १, मधेश प्रदेशमा आंशिक देखि


झापाका गिरीसहित सहकारी विभागमा २३ मनोनित

बिर्तामोड । नेकपा एमालेले २३ सदस्यीय सहकारी विभाग गठन गरेको छ । वैशाख ५ गते अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बसेको सचिवालय बैठकले २३ जनालाई मनोनयन गरेको हो ।


भूमि बैंकबाट पछि हट्यो सरकार

काठमाडौँ । सरकारले भूमि बैंक सञ्चालन गर्न नसक्ने भएको छ। बाँझो जग्गा उपयोग गर्न स्थानीय तहमै भूमि बैंक सञ्चालन गर्ने भूउपयोग नीतिमा उल्लेख गरिए पनि सरकार त्यसबाट पछि हटेको हो।


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]