जेष्ठ ६, २०८१ आईतबार

झापा

एमालेबाट प्रदेश १ मा एक दर्जन भन्दा बढी महिला पालिका प्रमुख उम्मेदवार

विराटनगर – स्थानीय चुनावमा एमालेले मात्र स्थानीय पालिकाहरुमा एक दर्जन महिलाहरुलाई प्रमुख उम्मेदवारको रुपमा अगाडि सारेको छ । एमालेले प्रदेश १ का १३७ वटा पालिकामध्ये नौ वटामा महिलालाई प्रमुख पदको


नेपालको भूमि ११ क्षेत्रमा वर्गीकरण

झापा । नेपाल सरकारले भूमिलाई विभिन्न ११ क्षेत्रमा वर्गीकरण गरेको छ । वन तथा वातावरण मन्त्रालयले शनिबार सार्वजनिक गरेको ‘राष्ट्रिय ढाकिएको भू–क्षेत्र अनुगम’ (नेशनल ल्याण्डकभर मोनिटरिङ सिष्टम) अनुसार भूमिलाई वन,


आज लोकतन्त्र दिवस

बिर्तामोड । आज १६ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते


एमालेबाट हल्दिबारीको अध्यक्षमा गिरी, उपाध्यक्षमा गौतम

बिर्तामोड । नेकपा एमालेले हल्दिवारी गाउँपालिकाको अध्यक्षमा डम्बर गिरी र उपाध्यक्षमा शान्ता गौतमलाई उम्मेदवार बनाउले निर्णय गरेको छ ।


झापामा अझै टुङ्गो लागेन गठबन्धनमा भागबण्डा

बिर्तामोड । झापामा मनोनयन दर्ताको एक दिनअघिसम्म सत्तारुढ गठबन्धन बिच भागवण्डामा सहमति जुट्न सकेको छैन । लामो समयको छलफलमा पनि सहमति जुट्न नसकेपछि सत्तारुढ भित्रै अन्यौलको अवस्था बनेको छ ।


वैशाख ११ र १२ गते उम्मेदवारीको मनोनयन

झापा । यही वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनको सबै तयारी निर्वाचन कार्यतालिका बमोजिम व्यवस्थित र प्रभावकारी ढङ्गले भइरहेको निर्वाचन आयोगले जनाएको छ । देशका ७५३ वटै स्थानीय


एमालेबाट अर्जुनधाराको मेयरमा बलदेव गोम्देन र उपमेयर खड्गमाया

बिर्तामोड । नेकपा एमालेले अर्जुनधारा नगरपालिकाको मेयरमा बलदेव गोम्देन र उपमेयरमा खड्गमाया पराजुलीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।


एमालेबाट गौरीगञ्जको अध्यक्षमा विजय अग्रवाल, उपाध्यक्षमा पुजन

बिर्तामोड । नेकपा एमालेले गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा विजय अग्रवाल र उपाध्यक्षमा पुजन न्यौपालेलाई उम्मेद्वार बनाउने निर्णय भएको छ ।


एमालेबाट बुद्धशान्तिको अध्यक्षमा मिरा, उपाध्यक्षमा धरणी

बिर्तामोड । नेकपा एमालेले बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा मिरा भुर्तेल र उपाध्यक्षमा धरणी पोखरेललाई उम्मेद्वार बनाउने निर्णय भएको छ ।


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]