एमालेबाट अर्जुनधाराको मेयरमा बलदेव गोम्देन र उपमेयर खड्गमाया
बिर्तामोड । नेकपा एमालेले अर्जुनधारा नगरपालिकाको मेयरमा बलदेव गोम्देन र उपमेयरमा खड्गमाया पराजुलीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : बैशाख १०, २०७९ शनिबार ८ : ०८ बजे