बैशाख २१, २०८१ शुक्रबार

झापा

सहकारी संघ झापाले स्वास्थ्य–सामाजिक विकास कोष स्थापना गर्ने

रोहित काफ्ले भद्रपुर । दोस्रो लहरको कोरोना भाइरस संक्रमणले समग्र स्वास्थ्य क्षेत्रमा पारेको प्रभावलाई मध्यनजर गर्दै झापा जिल्ला सहकारी संघले स्वास्थ्य तथा सामाजिक विकास कोष स्थापना गर्ने भएको छ ।


माधव नेपालसँग हिसावकिताव गरिन्छ : ओली

विर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपालसँग हिसावकिताव हुने बताएका छन् । आज काठमाडौं सम्पादकहरुसँगको व्रिफिङमा नेपाल समूहले गर्दै आएको राजनीतिक अपराधको हिसाव हुने बताएका


स्कारपियोको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापा – कमल गाउँपालिकामा स्कारपियोको ठक्करबाट गए राति पैदल यात्रीको मृत्यु भएको छ ।  कमल गाउँपालिका–३ सानो केर्खामा प्रदेश३–०१–०२४च ४५३५ नंको स्कारपियोले पैदलयात्री शिवसताक्षी नगरपालिका–१ का ६२ वर्षीय साने दर्जीलाई


आइसोलेशन बसेका संक्रमितलाई हर्लिक्स

बुधबारे । बुधबारे जेसीजकाे `खासदिन जन्मदिन´ कार्यक्रम अन्तर्गत बुद्धशान्ति गाउँपालिकाले अक्सिजन लगाउनुपर्ने कोभिड संक्रमितका लागि तयार गरेकाे आइसाेलेसनमा भर्ना हुने बिरामीका लागि हर्लिक्स प्रदान गरेको छ ।  बुधबारे जेसीजका सदस्य


संक्रमितको घरमा दिनहुँ पुग्छ नगरको टोली

सरोज भट्टराई शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले बिहीवार वडा ४ र ५ का होम आइशोलेसनमा बसेका कोरोना संक्रमितको स्वास्थ्य अवस्था बुझ्दै आवश्यक औषधि वितरण गरेको छ ।शिवसताक्षी नगर उपप्रमुख भोजकुमारी


झापामा ८१ जना डिस्चार्ज, २१८ नयाँ संक्रमित थपिए

विर्तामोड । झापामा बिहीवार थप ८१ जना संक्रमितको उपचार पछि डिस्चार्ज भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार डिस्चार्ज हुनेको संख्या बढेको छ । जिल्लामा थप २१८ जना नयाँ कोरोना


झापामा जेठ १४ गतेसम्मलाई निषेधाज्ञा थपियो

विर्तामोड । झापामा जेठ १४ गतेसम्मलाई निषेधाज्ञा थप भएको छ । भर्खरै सम्पन्न डीसीसीएमसी झापाको बैठकले जेठ ८ गतेदेखि १४ गते राती १२ बजेसम्मलाई निषेधाज्ञा थपेको हो । यसअघि बैशाख


झापामा जुट्यो अपेक्षाभन्दा बढी अक्सिजन सिलिण्डर

प्रदीप परियार विर्तामोड । झापाका विभिन्न संघ संस्था र राजनीतिक दलले अक्सिजन सिलिण्डर जुटाउन सक्रियता देखाएका छन् । सक्रियता अनुसार अक्सिजन सिलिण्डर सहयोग गर्नेहरुको लर्को लागेको छ । अभियान सञ्चालन


अब घरमै पिसिआर

झापा । अब बिरामी वा व्यक्तिलाई कोभिड–१९ को पिसिआर परीक्षण गराउनका लागि अस्पताल वा प्रयोगशाला धाउनुपर्ने बाध्यता हटेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले घरमा आएर स्वास्थ्यकर्मीले पिसिआर परीक्षणको स्वाब सङ्कलन


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]