जेष्ठ ६, २०८१ आईतबार

झापा

राष्ट्र बैंकको निर्देशन अनुसार शनिबार पनि बैंक खुल्ला रहने

बिर्तामोड । राष्ट्र बैंकको निर्देशन अनुसार आज (शनिबार) पनि बैंक खुल्ने भएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर गर्दै राष्ट्र बैंकले शनिबारको


निर्वाचन सुरक्षा योजनाको तयारी

काठमाडौँ । राज्यका चारवटै सुरक्षा निकाय वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधि सभा निर्वाचनको शान्ति सुरक्षा योजना निर्माण तथा आवश्यक तयारीमा जुटेका छन् ।गृह मन्त्रालयले सुरक्षा तथा समन्वय महाशाखा प्रमुख


बिर्तामोड–भद्रपुर सडक खण्डमा कालोपत्रे शुरु

बिर्तामोड । लामो समय अलपत्र भएको बिर्तामोड–भद्रपुर सडक खण्डमा कालोपत्रे शुरु भएको छ । आजदेखि कालोपत्रेको काम थालिएको निर्माण व्यवसायी केदार गिरीले जानकारी दिए । म्याद सकिए पनि निर्माण व्यवसायी


धानको समर्थन मूल्यले किसान लाभान्वित

मोरङ । सरकारले धानको समर्थन मूल्य निर्धारण गरेपछि किसानले अपेक्षित लाभ लिन थालेका छन् । सरकारले समर्थन मूल्यसहित खाद्य व्यवस्था कार्यालयमार्फत धान खरिद गरिरहेको छ । विगतमा किसानले उत्पादन गरेको


सरकारको एकवर्षे उपलब्धि– ९८० किलोमिटर सडक पिच, १४९ मेगावाट बिजुली थप

मुलुकको नयाँ नक्सादेखि सगरमाथा मापनसम्म,८८ हजारलाई थप रोजगारी काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार नेपाल सरकारको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन बुझाएका छन् । नेपालको


झापा कारागारमा ‘जक’ र लागुऔषध मुद्दाका कैदीवन्दी सबैभन्दा धेरै

बिर्तामोड । झापा जिल्ला कारागारमा लागुऔषध र जवरजस्ती करणी मुद्दामा सजाय भुक्तान गर्नेको संख्या सबै धेरै रहेको तथ्याङक प्राप्त भएको छ । क्षमताभन्दा चार गुणा बढि कैदीबन्दी रहेको झापा कारागारमा


नेकपाका दुवै पक्षसँग प्रतिवेदन माग

काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै पक्षलाई सुधारसहितको प्रतिवेदन सात दिनभित्र आयोगमा पेस गर्न पत्राचार गर्ने निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा बिहीबार बसेको


झापामा बिचौलियाको चलखेलका कारण उपभोक्ता दोब्बर मूल्य तिर्न बाध्य

चन्द्रकला भण्डारी    झापा । किसानले उत्पादन गरेको ताजा तरकारी बिचौलियाको चलखेलका कारण उपभोक्ताले दोब्बर मूल्य तिरेर उपभोग गर्न बाध्य भएका छन् । झापाको भद्रपुर र अर्जुनधारामा व्यावसायिक रुपमा बेमौसमी लहरे तरकारी उत्पादन


नीतिगत तयारीमा निर्वाचन आयोग

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक निकायको सूचना प्रवाह गर्दा आधिकारिकता र विश्वसनीयता हुनुुपर्ने बताउनुभएको छ । निर्वाचनको वातावरण तयार पार्न र निर्वाचनका गतिविधिमा ऊर्जा थप्ने काम सञ्चारमाध्यमले गर्नुपर्नेमा


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]