बैशाख २१, २०८१ शुक्रबार

मेचीनगर

झापाका कोइला व्यवसायी अढाइ महिनादेखि सम्पर्कविहीन

झापा, २३ भदौ : मेचीनगर वडा नं ६ का ५१ वर्षीय कोइला व्यवसायी दुर्गाप्रसाद दाहाल विगत अढाइ महिनादेखि सम्पर्कविहीन भएका छन् । परिवारका सदस्यले खोजीका लागि प्रहरीलाई अनुरोध गरेका छन्


सञ्जीवनीले गर्यो तिम्ल्याहा सन्तान जन्माउने दम्पतीलाई सम्मान

मेचीनगर, २२ भदौ । सञ्जीवनी महिला विकास संस्थाले १४ औं बार्षिक साधारणसभा तथा तीज मिलन कार्यक्रमको अवसरमा तिम्ल्याहा बालबालिकाका हुर्काइरहेका दम्पतिलाई सम्मान गरेको छ । संस्थाले शुक्रवार धुलाबारीमा आयोजना गरेको


राष्ट्रिय युवा संघ मेचीनगरको अध्यक्षमा राजवंशी निर्वाचित

बिर्तामोड । राष्ट्रिय युवा संघ मेचीनगरको अध्यक्षमा सुनिल राजवंशी निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणना अनुसार राजवंशी ८४ मत सहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी सरेश लिम्बुले ६०


जनतामा ठूलो छटपटी र आक्रोश छ : महामन्त्री थापा

झापा, १६ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको हुँदा बदलिएको कांग्रेसले मात्र देश बदल्ने सामथ्र्य राख्ने बताउनुभएको छ । नेपाली कांग्रेस मेचीनगर समितिको


मेचीनगरमा लागुऔषध सहित तीन पक्राउ

मेचीनगर । मेचीनगर १० स्थित धुलाबारीमा प्रहरीले लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलिले विषेश सूचनाका आधारमा नवि मिया चुरौटेको घरमा छापा


५० हजार पुस्तक व्यवस्थित गर्दै त्रिफला पुस्तकालय

झापा, १२ भदौ : त्रिफला राष्ट्रिय पुस्तकालयले स्थापनाको २७ वर्षपछि पुस्तकहरुको व्याइण्डिङ र क्याटलगिङ गर्न सुरु गरेको छ । कोशी प्रदेश सरकारबाट गतवर्ष रु पाँच लाख अनुदान प्राप्त भएपछि सो


पुस्तकालयका पुजारी ‘फलाहारी बाबा’

चन्द्रकला भण्डारी झापा । लामा दाह्रीजुँघा पालेर गेरु बस्त्रमा खाली खुट्टा हिँड्ने मेचीनगर–१० का ७४ वर्षीय प्रेमप्रकाश पोखरेल आध्यात्मिक चिन्तक र योगसाधक हुनुहुन्छ । अन्न आहार नगर्ने भएकाले उहाँ आफ्नो


तीन खानेपानी आयोजनाबाट छ हजार घरपरिवार लाभान्वित हुने

मेचीनगर । मेचीनगर नगरपालिका क्षेत्रभित्र बन्दै गरेका तीन खानेपानी आयोजनाबाट छ हजार घरपरिवार लाभान्वित बन्ने भएका छन् । मेचीनगर नगरपालिकाको सहलगानी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत चारआली, धुलाबारी र भृकुटीमा


चारपुस्तादेखि चिया मजदुर

लक्ष्मी उप्रेती झापा । झापा मेचीनगर —७ की ५० वर्षीया कर्मी मुण्डा करुवाका बाबु असारु मुण्डा चिया बगानमा काम गर्दागर्दै बिते । आमाको समेत सोही चिया बगानमा मजदुरी गर्दागर्दै मृत्यु


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]