जेष्ठ ३, २०८१ बिहीबार

राजनीतिक

नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्गिएको दाबी

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय क्रियाशील सदस्यता सम्बन्धी विवाद टुङ्गिएको दाबी गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेपछि विवाद समाधान भएको नेताहरुले बताएका


सांसदमाथि गरिएको कारबाही फिर्ता हुन्न : ओली

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी नामको नयाँ पार्टी गठन गरे तापनि उक्त पार्टीमा नगएका नेपाल समूहका नेताले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर पार्टी एकताका


माओवादी स्थायी समिति : कार्यविभाजन र राष्ट्रिय सम्मेलनको तयारीमा केन्द्रित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पार्टी नेताहरूको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायतका विषयमा छलफल गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले पार्टीको


माधव नेपाललाई सरकारको उपहार : एकैदिन दुई नियुक्ति

काठमाडौं– तत्कालिन नेकपा र पुनर्स्थापित नेकपा एमालेमा रहँदा राजनीतिक नियुक्तिमा बराबरी हिस्सा नपाएको गुनासो गर्ने एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना कार्यकर्ता भर्ती गर्न सुरु गर्नुभएको छ । एमाले विभाजन


ठाकुर पक्ष सरकारमा सहभागी नहुने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) बाट छुट्टिएर अलग्गै पार्टी दर्ताका लागि निवेदन दिएको महन्थ ठाकुर पक्ष प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ । ठाकुर पक्षले राष्ट्रिय सभाका


अध्यादेशबिरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । सरकारले ल्याएको दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। अधिवक्ता प्रवेश केसीले अदालतमा अध्यादेशविरुद्ध रिट दायर गर्नुभएको हो । सरकारको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि


झापाका दुई सहित नेपालले केन्द्रीय सदस्य बनाएका १३ नेताद्वारा पार्टी विभाजन अस्वीकार

काठमाडौं– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजन गरेसँगै नयाँ पार्टीको केन्द्रीय सदस्यको सूचीमा राखेका १३ नेता बाहिरिएका छन् । अन्तरसंघर्षमा साथ दिए पनि नयाँ पार्टीमा जान नसकिने भन्दै वरिष्ठ


माधव नेपालको पार्टीमा झापाबाट चार जना केन्द्रीय सदस्य

बिर्तामोड । माधव कुमार नेपालको नयाँ पार्टी नेकपा एमाले (समाजवादी) को केन्द्रीय सदस्यमा झापाबाट चार जना समेटिएका छन् । ९५ जना केन्द्रीय सदस्यमा झापाबाट ४ जना केन्द्रीय सदस्य बनेको नामावली


कारबाही रोक्न माग गर्दै माधव पक्षका सांसदहरू संसद सचिवालयमा

काठमाडौं । पार्टीले गरेको कारबाही रोक्न माग गर्दै माधवकुमार नेपाल पक्षका सांसदले लिखित निवेदन दिएका छन् । उनीहरुले कारवाही रोक्न सबैसँग हारगुहार गरिरहेका छन् । आफूहरूमाथिको निष्कासन र सांसदबाट पदमुक्त


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]